हिमालय पर्वतीय सन्जाल
Jun 20, 2022

मिति २०७९/२/२४ का दिन हिमालय पर्वतीय सन्जालको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयमा तथ्य संकलनको क्रममा यस संकायमा पाल्नु भएका प्रा० डा० मदन कोईराला र प्रा० डा० गङ्गा गौतमसँग मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यकालयमा विश्वविद्यालयका प्राध्यापकहरू ।