समुदाय सङ्ग सहकार्य
Apr 15, 2024

सु. प. वि. वि. मानविकी तथा सामाजिकशास्त्र संकाय द्वारा स्नातक चौथौसत्रका लागि एउटा अनिवार्य विषयको रूपमा"सुदूर पश्चिम अध्ययन" पाठ्यक्रम निर्माणका लागिसुझाव संकलन हेतु एक दिने कार्यशाला गोष्ठीको आयोजन सम्पन्न भएको छ, जसमा बुद्धिजीवी,पत्रकार,शिक्षक, पदाधिकारी एवं विद्यार्थी सहभागी भएका थिए