पोखरा विश्वविद्यालयबात आयोजित अन्तर्राष्ट्रिय गोष्ठी
May 21, 2024

पोखरा विश्वविद्यालयबात आयोजितअन्तर्राष्ट्रिय गोष्ठीकोदोस्रो दिनको कार्यक्रममा सुदूर पश्चिमविश्वविद्यालयको प्रतिनिधित्व गर्दै"वातावरण र दिगो विकासबारे वैदिक मान्यता"विषयमा डीन प्रा. डा. मुकुन्द बल्लभ कलौनीबाट अनुसन्धान पत्र प्रस्तुत गरियो।