एम फिल / पीएच डी, शोधार्थीहरुको faculty talk
Apr 15, 2024

एम फिल / पीएच डी, शोधार्थीहरुको ( English & CPL) तीन घण्टाको faculty talk मा वेद दर्शन र पारिस्थितिकी ( Vedic Philosophy & Ecology) विषयमा जूम माध्यमले विद्यार्थीहरुसंग वार्तालाप हुने गर्दछ।