तीन दिवसीय प्रशिक्षण कार्यक्रम
Mar 12, 2024

सु. प. वि. वि.मानविकी तथा सामाजिक शास्त्र संकायबाट स्नातक एवंस्नातकोत्तर तहको "विकास अध्ययन" विषयको शिक्षा, शिक्षण संबंधित विषयको तीनदिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमको अध्यक्षतामा संकायका डीन प्रा.डा. मुकुन्द बल्लभ कलौनी, प्रमुख अतिथिउपकुलपति प्रा.डा. अम्मराज जोशीहुनु हुन्थ्यो भने कार्यक्रमको संचालन विषय समितिका सचिव डा० दीपक rGb| भट्टले गर्नुभएको थियो । प्रशिक्षणकार्यक्रमका प्रमुख विषय विज्ञ डा० महेन्द्र सापकोटा हुनु हुन्थ्यो भने संबंधितक्याम्पस / विभागबाट शिक्षकहरुको सहभागितारहेको थियो