Have you any question?

099-590009

dean.humanities@fwu.edu.np

संकाय डीनद्वारा अनुगमन

Dec 21, 2022

सुदूरपश्चिम  विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. मुकुन्द बल्लभ कलाैनीले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली र टीकापुर बहुमुखी क्याम्पस टीकापुर, कैलालीको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा  कार्यरत प्राध्यापक एवं विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गर्नु भएको थियाे ।