Have you any question?

099-590009

dean.humanities@fwu.edu.np

TU CNAS सँग छलफल

Jun 20, 2022

त्रिभुवन विश्वविद्यालयको Centre for Nepal and Asian Studies (CNAS) का निर्देशक प्रा० डा० मृगेन्द्र कार्कीसँग सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. मुकुन्द बल्लभ कलाैनीको नेतृत्वमा सुदूरपश्सुचिम विश्वविद्यालयका विभिन्न पाठ्यक्रम निर्माण तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा प्रारम्भिक रूपमा छलफलको कार्य सम्पन्न भयो ।